काठमाडौं। भन्सार छलेर ल्याएको पटका झापा प्रहरीले बरामद गरेको छ।
मेचीनगर नगरपालिका-१५, हेल्दुबारीमा लुकाएर राखेको अवस्थामा फेला पारी प्रहरीले पटका बरामद गरेको हो।
बरामद गरिएको पटका अन्दाजी एक लाख मूल्यको रहेको झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताए।
उनले बरामद गरिएको पटकामा खुर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल पटका रहेको बताए। तिहारलाई लक्षित गरी भारतदेखि पटका ल्याउने क्रम बढेको छ।
" /> काठमाडौं। भन्सार छलेर ल्याएको पटका झापा प्रहरीले बरामद गरेको छ।मेचीनगर नगरपालिका-१५, हेल्दुबारीमा लुकाएर राखेको अवस्थामा फेला पारी प्रहरीले पटका बरामद गरेको हो।

">