जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरू गरेको छ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको हो।

पालिकाभरका सातवटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार क्षेत्र छुटयाइएको छ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रूपैयाँ कर तोकिएको उनले बताए।

यो प्रणाली सातवटै वडामा लागू भएको छ। यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो। तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए। रासस

" /> जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरू गरेको छ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको हो।

पालिकाभरका सातवटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार क्षेत्र छुटयाइएको छ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रूपैयाँ कर तोकिएको उनले बताए।

यो प्रणाली सातवटै वडामा लागू भएको छ। यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो। तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए। रासस

"> जुम्लाकाे हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली सुरू: Dekhapadhi
जुम्लाकाे हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली सुरू
जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरू गरेको छ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको हो।

पालिकाभरका सातवटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार क्षेत्र छुटयाइएको छ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रूपैयाँ कर तोकिएको उनले बताए।

यो प्रणाली सातवटै वडामा लागू भएको छ। यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो। तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए। रासस

प्रतिक्रिया दिनुहोस्