काठमाडाैं। ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ।

सहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ। 

यस वर्ष कोभिड-१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरूपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ।

यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकामा जोड दिएका छन्। रासस

" /> काठमाडाैं। ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ।

सहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ। 

यस वर्ष कोभिड-१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरूपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ।

यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकामा जोड दिएका छन्। रासस

"> विश्व सहर दिवस मनाइँदै: Dekhapadhi
विश्व सहर दिवस मनाइँदै <p style="text-align: justify;">काठमाडाैं।&nbsp;&lsquo;समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर&rsquo; भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ।</p> <p style="text-align: justify;">सहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस वर्ष कोभिड-१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरूपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ।</p> <p style="text-align: justify;">यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकामा जोड दिएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्