काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–१० बस्ने ‘भतिज’ भनिने २४ वर्षीय रामनिवास रानालाई अवैध लागुऔषध २५ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

लागु औषधकिनबेच गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको बताइएको छ।

" /> काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–१० बस्ने ‘भतिज’ भनिने २४ वर्षीय रामनिवास रानालाई अवैध लागुऔषध २५ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

लागु औषधकिनबेच गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको बताइएको छ।

"> कैलालीमा खैरो हिरोइनसहित ‘भतिज’ पक्राउ: Dekhapadhi
कैलालीमा खैरो हिरोइनसहित ‘भतिज’ पक्राउ <p style="text-align: justify;">काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका&ndash;१० बस्ने &lsquo;भतिज&rsquo; भनिने २४ वर्षीय रामनिवास रानालाई अवैध लागुऔषध २५ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">लागु औषधकिनबेच गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्