काठमाडौँ। मोरङ उर्लाबारी नगरपालिका–५ मधुमल्लारोडस्थित सडकबाट नियन्त्रित लागुऔषध ६० पत्ता ट्रामा हाईड्रोक्लोरिक क्यापसुलसहित एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय सुजन लिम्बु रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बा ६७ प ९२०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लिम्बुको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो।
यस घटनाबारे आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।
" /> काठमाडौँ। मोरङ उर्लाबारी नगरपालिका–५ मधुमल्लारोडस्थित सडकबाट नियन्त्रित लागुऔषध ६० पत्ता ट्रामा हाईड्रोक्लोरिक क्यापसुलसहित एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय सुजन लिम्बु रहेको प्रहरीले जनाएको छ।

">