काठमाडौँ। मोरङको सुनवर्सी नगरपालिका–८ हरिचनगडीस्थित सडकबाट नियन्त्रित लागुऔषध १० बोतल कोरेक्स र १५० पिस नाइट्राभेट ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ पक्राउ पर्नेमा सुनवर्सी नगरपालिका–९ डाइनिया बस्ने ३४ वर्षीय मोहमद फारुक आलम रहेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यससम्बन्धी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। मोरङको सुनवर्सी नगरपालिका–८ हरिचनगडीस्थित सडकबाट नियन्त्रित लागुऔषध १० बोतल कोरेक्स र १५० पिस नाइट्राभेट ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ पक्राउ पर्नेमा सुनवर्सी नगरपालिका–९ डाइनिया बस्ने ३४ वर्षीय मोहमद फारुक आलम रहेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यससम्बन्धी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

"> भारतबाट आउँदै गरेका एक जना लागुऔषधसहित पक्राउ: Dekhapadhi
भारतबाट आउँदै गरेका एक जना लागुऔषधसहित पक्राउ
काठमाडौँ। मोरङको सुनवर्सी नगरपालिका–८ हरिचनगडीस्थित सडकबाट नियन्त्रित लागुऔषध १० बोतल कोरेक्स र १५० पिस नाइट्राभेट ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ पक्राउ पर्नेमा सुनवर्सी नगरपालिका–९ डाइनिया बस्ने ३४ वर्षीय मोहमद फारुक आलम रहेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यससम्बन्धी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्