बर्दिया। एक २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका–४ पदनाहामा बलात्कार गरेको भन्ने खबर बिहीबार साँझ प्रहरीले प्राप्त गरेको जनाएको छ। सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बर्दिया। एक २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका–४ पदनाहामा बलात्कार गरेको भन्ने खबर बिहीबार साँझ प्रहरीले प्राप्त गरेको जनाएको छ। सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> २३ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ: Dekhapadhi
२३ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ <p style="text-align: justify;">बर्दिया। एक २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका&ndash;४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका&ndash;४ पदनाहामा बलात्कार गरेको भन्ने खबर बिहीबार साँझ प्रहरीले प्राप्त गरेको जनाएको छ। सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्