काठमाडौं। फ्रान्सेली व्यंग्यप्रधान पत्रिका सार्ली एब्डोमा प्रकाशित पैगम्बर मोहम्मदको कार्टुनले संसारका थुप्रै देशमा धार्मिक आगो सल्काउँदै गएको छ। उक्त प्रकरणको पछिल्लो कडीका रूपमा रूसमा एक जना १६ वर्षे युवाले त्यहाँको प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। युवाले चक्कु प्रहार गर्ने क्रममा ‘अल्लाहु अकबर’ भन्दै चिच्याएका थिए।

चक्कु प्रहार गर्ने युवालाई तत्कालै अन्य प्रहरीले गोली हानेर मारिदिएका छन्। युवाले प्रहरीमाथि तीन पटक चक्कु प्रहार गर्न भ्याएका थिए। घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको थियो।

यसअघि फ्रान्सको निस सहरस्थित एक चर्चमा अल्लाहु अकबर भन्दै अर्का युवाले एक महिलाको टाउको काटिदिनुका साथै अन्य दुई जनालाई चक्कु प्रहार गरेर मारिदिएका थिए। त्यसअघि फ्रान्समै पैगम्बर मोहम्मदको कार्टुन देखाएर पढाइरहेका शिक्षकको पनि टाउको काटेर हत्या गरिएको थियो।

अर्को एक घटनामा केही दिनअघि फ्रान्सको एभिग्नन सहरमा एक व्यक्तिले अल्लाहु अकबरको नारा लगाउँदै धारिलो हतियारले प्रहरीहरूमाथि हमला गरेका थिए। उता अरबको जेद्दाह सहरमा पनि यस्तै घटना भएको थियो। साउदी अरबमा रहेको फ्रान्सेली दूतावासमा तैनाथ सुरक्षाकर्मीमाथि पनि धारिलो हतियारले हमला प्रयास भएको थियो।

यी सबै घटनाको पछाडि सार्ली एब्डोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन नै कारण रहेको विश्लेषकहरूले बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले कार्टुन बनाउनुलाई कुनै ठूलो घटना नभएको प्रतिक्रिया दिएपछि मुस्लिम बहुल देशहरू फ्रान्सप्रति निकै आक्रोशित भएका छन्।

कतिपय देशले त फ्रान्सेली सामान बहिष्कारको माग गर्दै विशाल प्रदर्शनसमेत गरिसकेका छन्। मंगलबार बंगलादेशको राजधानी ढाकामा फ्रान्सको उत्पादन बहिष्कारको मागसहित हजारौं मानिस सडकमा उत्रिएका थिए।

" /> काठमाडौं। फ्रान्सेली व्यंग्यप्रधान पत्रिका सार्ली एब्डोमा प्रकाशित पैगम्बर मोहम्मदको कार्टुनले संसारका थुप्रै देशमा धार्मिक आगो सल्काउँदै गएको छ। उक्त प्रकरणको पछिल्लो कडीका रूपमा रूसमा एक जना १६ वर्षे युवाले त्यहाँको प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। युवाले चक्कु प्रहार गर्ने क्रममा ‘अल्लाहु अकबर’ भन्दै चिच्याएका थिए।

चक्कु प्रहार गर्ने युवालाई तत्कालै अन्य प्रहरीले गोली हानेर मारिदिएका छन्। युवाले प्रहरीमाथि तीन पटक चक्कु प्रहार गर्न भ्याएका थिए। घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको थियो।

यसअघि फ्रान्सको निस सहरस्थित एक चर्चमा अल्लाहु अकबर भन्दै अर्का युवाले एक महिलाको टाउको काटिदिनुका साथै अन्य दुई जनालाई चक्कु प्रहार गरेर मारिदिएका थिए। त्यसअघि फ्रान्समै पैगम्बर मोहम्मदको कार्टुन देखाएर पढाइरहेका शिक्षकको पनि टाउको काटेर हत्या गरिएको थियो।

अर्को एक घटनामा केही दिनअघि फ्रान्सको एभिग्नन सहरमा एक व्यक्तिले अल्लाहु अकबरको नारा लगाउँदै धारिलो हतियारले प्रहरीहरूमाथि हमला गरेका थिए। उता अरबको जेद्दाह सहरमा पनि यस्तै घटना भएको थियो। साउदी अरबमा रहेको फ्रान्सेली दूतावासमा तैनाथ सुरक्षाकर्मीमाथि पनि धारिलो हतियारले हमला प्रयास भएको थियो।

यी सबै घटनाको पछाडि सार्ली एब्डोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन नै कारण रहेको विश्लेषकहरूले बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले कार्टुन बनाउनुलाई कुनै ठूलो घटना नभएको प्रतिक्रिया दिएपछि मुस्लिम बहुल देशहरू फ्रान्सप्रति निकै आक्रोशित भएका छन्।

कतिपय देशले त फ्रान्सेली सामान बहिष्कारको माग गर्दै विशाल प्रदर्शनसमेत गरिसकेका छन्। मंगलबार बंगलादेशको राजधानी ढाकामा फ्रान्सको उत्पादन बहिष्कारको मागसहित हजारौं मानिस सडकमा उत्रिएका थिए।

"> पैगम्बर मोहम्मदको कार्टुनको आगो रूसमा पनि सल्कियो: Dekhapadhi रूसमा चक्कु प्रहार गर्ने युवालाई तत्कालै अन्य प्रहरीले गोली हानेर मारिदिएका छन्। युवाले प्रहरीमाथि तीन पटक चक्कु प्रहार गर्न भ्याएका थिए।
• यी सबै घटनाको पछाडि सार्ली एब्डोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन नै कारण रहेको विश्लेषकहरूले बताएका छन्।
• मंगलबार बंगलादेशको राजधानी ढाकामा फ्रान्सको उत्पादन बहिष्कारको मागसहित हजारौं मानिस सडकमा उत्रिएका थिए।

पैगम्बर मोहम्मदको कार्टुनको आगो रूसमा पनि सल्कियो
काठमाडौं। फ्रान्सेली व्यंग्यप्रधान पत्रिका सार्ली एब्डोमा प्रकाशित पैगम्बर मोहम्मदको कार्टुनले संसारका थुप्रै देशमा धार्मिक आगो सल्काउँदै गएको छ। उक्त प्रकरणको पछिल्लो कडीका रूपमा रूसमा एक जना १६ वर्षे युवाले त्यहाँको प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। युवाले चक्कु प्रहार गर्ने क्रममा ‘अल्लाहु अकबर’ भन्दै चिच्याएका थिए।

चक्कु प्रहार गर्ने युवालाई तत्कालै अन्य प्रहरीले गोली हानेर मारिदिएका छन्। युवाले प्रहरीमाथि तीन पटक चक्कु प्रहार गर्न भ्याएका थिए। घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको थियो।

यसअघि फ्रान्सको निस सहरस्थित एक चर्चमा अल्लाहु अकबर भन्दै अर्का युवाले एक महिलाको टाउको काटिदिनुका साथै अन्य दुई जनालाई चक्कु प्रहार गरेर मारिदिएका थिए। त्यसअघि फ्रान्समै पैगम्बर मोहम्मदको कार्टुन देखाएर पढाइरहेका शिक्षकको पनि टाउको काटेर हत्या गरिएको थियो।

अर्को एक घटनामा केही दिनअघि फ्रान्सको एभिग्नन सहरमा एक व्यक्तिले अल्लाहु अकबरको नारा लगाउँदै धारिलो हतियारले प्रहरीहरूमाथि हमला गरेका थिए। उता अरबको जेद्दाह सहरमा पनि यस्तै घटना भएको थियो। साउदी अरबमा रहेको फ्रान्सेली दूतावासमा तैनाथ सुरक्षाकर्मीमाथि पनि धारिलो हतियारले हमला प्रयास भएको थियो।

यी सबै घटनाको पछाडि सार्ली एब्डोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन नै कारण रहेको विश्लेषकहरूले बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले कार्टुन बनाउनुलाई कुनै ठूलो घटना नभएको प्रतिक्रिया दिएपछि मुस्लिम बहुल देशहरू फ्रान्सप्रति निकै आक्रोशित भएका छन्।

कतिपय देशले त फ्रान्सेली सामान बहिष्कारको माग गर्दै विशाल प्रदर्शनसमेत गरिसकेका छन्। मंगलबार बंगलादेशको राजधानी ढाकामा फ्रान्सको उत्पादन बहिष्कारको मागसहित हजारौं मानिस सडकमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्