काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ डालाबेशीमा सुमो र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-२ का २३ वर्षीय नवीनकुमार यादवको मृत्यु भएको हो।

उनी ज १२ प ८३९१ नम्बरको मोटरसाइकलका चालक हुन्। शुक्रबार बिहान भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ना १ ज ७७५० नम्बरको सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-८ आलमपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय प्रेमबहादुर सापकोटाको मृत्यु भएको छ।

बा ६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँका स्थानीय हुन्।

यसैबीच, म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १२ वर्षीया रिया विकको मृत्यु भएको छ। उनी अन्नपूर्ण गाउँपालिका-२ भुरूङ तातोपानीकी हुन्।

ग १ ज ८९६ नम्बरको उक्त बोलेरो जीप सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदी किनारमा खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चालकसमेत बोलेरोमा सवार ११ जनामध्ये पाँच जना घाइते भएका छन्। ६ जना सामान्य घाइते छन्।

उनीहरूको बेनी अस्पतालमै उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ।

" /> काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ डालाबेशीमा सुमो र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-२ का २३ वर्षीय नवीनकुमार यादवको मृत्यु भएको हो।

उनी ज १२ प ८३९१ नम्बरको मोटरसाइकलका चालक हुन्। शुक्रबार बिहान भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ना १ ज ७७५० नम्बरको सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-८ आलमपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय प्रेमबहादुर सापकोटाको मृत्यु भएको छ।

बा ६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँका स्थानीय हुन्।

यसैबीच, म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १२ वर्षीया रिया विकको मृत्यु भएको छ। उनी अन्नपूर्ण गाउँपालिका-२ भुरूङ तातोपानीकी हुन्।

ग १ ज ८९६ नम्बरको उक्त बोलेरो जीप सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदी किनारमा खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चालकसमेत बोलेरोमा सवार ११ जनामध्ये पाँच जना घाइते भएका छन्। ६ जना सामान्य घाइते छन्।

उनीहरूको बेनी अस्पतालमै उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ।

"> सवारी दुर्घटनामा तीन जनाको मृत्यु: Dekhapadhi सवारी दुर्घटनामा परी मृत्यु हुनेहरू नवीनकुमार यादव, प्रेमबहादुर सापकोटा र रिया विक छन्।
• दुर्घटनामा परी ११ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ डालाबेशीमा सुमो र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-२ का २३ वर्षीय नवीनकुमार यादवको मृत्यु भएको हो।

उनी ज १२ प ८३९१ नम्बरको मोटरसाइकलका चालक हुन्। शुक्रबार बिहान भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ना १ ज ७७५० नम्बरको सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-८ आलमपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय प्रेमबहादुर सापकोटाको मृत्यु भएको छ।

बा ६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँका स्थानीय हुन्।

यसैबीच, म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १२ वर्षीया रिया विकको मृत्यु भएको छ। उनी अन्नपूर्ण गाउँपालिका-२ भुरूङ तातोपानीकी हुन्।

ग १ ज ८९६ नम्बरको उक्त बोलेरो जीप सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदी किनारमा खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चालकसमेत बोलेरोमा सवार ११ जनामध्ये पाँच जना घाइते भएका छन्। ६ जना सामान्य घाइते छन्।

उनीहरूको बेनी अस्पतालमै उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्