काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ धापासी बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या भएको छ।
धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्‍गणमा नचिनेका मानिसहरूले उनीमाथि एक्कासी छुरा प्रहार गरेका थिए।
छुरा प्रहारपछि गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक आशिषको घर गोरखा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ धापासी बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या भएको छ।
धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्‍गणमा नचिनेका मानिसहरूले उनीमाथि एक्कासी छुरा प्रहार गरेका थिए।
छुरा प्रहारपछि गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक आशिषको घर गोरखा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।
"> धापासीमा मन्दिरको प्राङ्‍गणमै छुरा प्रहार गरी हत्या: Dekhapadhi २४ वर्षीय आशिष मगरको हत्या।
• धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्‍गणमा नचिनेका मानिसहरूबाट छुरा प्रहार।
धापासीमा मन्दिरको प्राङ्‍गणमै छुरा प्रहार गरी हत्या
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ धापासी बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या भएको छ।
छुरा प्रहारपछि गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक आशिषको घर गोरखा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्