काठमाडौं । दाङको घोराहीमा कुटपिट गरी एक युवकलाई घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका-१६ बयरबुटाका प्रवीण चौधरीको मात्रै प्रहरीले पहिचान खुलाएको छ। अन्यको खुलाइएको छैन।

सोही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुरका १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको प्रवीणसहित १० जनामाथि आरोप लागेको छ।

उनीहरूले घोराही उपमहानगरपालिका-१५ पाठक चोकमा बिहीबार निराजनलाई कुटपिट गरी घाइते बनाएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ।

कुटपिटमा संलग्न अन्य चार जनालाई पनि प्रहरीले खोजिरहेको छ। उनीहरू फरार छन्।

घाइते निराजनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं । दाङको घोराहीमा कुटपिट गरी एक युवकलाई घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका-१६ बयरबुटाका प्रवीण चौधरीको मात्रै प्रहरीले पहिचान खुलाएको छ। अन्यको खुलाइएको छैन।

सोही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुरका १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको प्रवीणसहित १० जनामाथि आरोप लागेको छ।

उनीहरूले घोराही उपमहानगरपालिका-१५ पाठक चोकमा बिहीबार निराजनलाई कुटपिट गरी घाइते बनाएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ।

कुटपिटमा संलग्न अन्य चार जनालाई पनि प्रहरीले खोजिरहेको छ। उनीहरू फरार छन्।

घाइते निराजनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ।

"> कुटपिट गरी घाइते बनाएको आरोपमा ६ जना पक्राउ: Dekhapadhi प्रवीण चौधरीसहित ६ जना पक्राउ।
• १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको आरोप।

कुटपिट गरी घाइते बनाएको आरोपमा ६ जना पक्राउ
काठमाडौं । दाङको घोराहीमा कुटपिट गरी एक युवकलाई घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका-१६ बयरबुटाका प्रवीण चौधरीको मात्रै प्रहरीले पहिचान खुलाएको छ। अन्यको खुलाइएको छैन।

सोही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुरका १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको प्रवीणसहित १० जनामाथि आरोप लागेको छ।

उनीहरूले घोराही उपमहानगरपालिका-१५ पाठक चोकमा बिहीबार निराजनलाई कुटपिट गरी घाइते बनाएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ।

कुटपिटमा संलग्न अन्य चार जनालाई पनि प्रहरीले खोजिरहेको छ। उनीहरू फरार छन्।

घाइते निराजनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्