काठमाडौं। बाराको पचरौता नगरपालिका-४ बेल्दारीबाट एक युवकलाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-३ को रामनगर बस्ने २० वर्षीय विनोद यादव रहेका छन्। उनको साथबाट प्रहरीले करिब २ किलो गाँजा र सोही परिमाणमा चरेस बरामद गरेको छ।

प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोला र शरीरमा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध शुक्रबार बिहान फेला पारेको हो।

प्रहरीका अनुसार उनी नेपालबाट भारततर्फ साइकलमा जाँदै थिए।

" /> काठमाडौं। बाराको पचरौता नगरपालिका-४ बेल्दारीबाट एक युवकलाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-३ को रामनगर बस्ने २० वर्षीय विनोद यादव रहेका छन्। उनको साथबाट प्रहरीले करिब २ किलो गाँजा र सोही परिमाणमा चरेस बरामद गरेको छ।

प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोला र शरीरमा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध शुक्रबार बिहान फेला पारेको हो।

प्रहरीका अनुसार उनी नेपालबाट भारततर्फ साइकलमा जाँदै थिए।

"> गाँजा र चरेससहित युवक पक्राउ: Dekhapadhi पक्राउ पर्ने २० वर्षीय विनोद यादव।
• २ किलो गाँजा र सोही परिमाणमा चरेश बरामद।

गाँजा र चरेससहित युवक पक्राउ
काठमाडौं। बाराको पचरौता नगरपालिका-४ बेल्दारीबाट एक युवकलाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-३ को रामनगर बस्ने २० वर्षीय विनोद यादव रहेका छन्। उनको साथबाट प्रहरीले करिब २ किलो गाँजा र सोही परिमाणमा चरेस बरामद गरेको छ।

प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोला र शरीरमा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध शुक्रबार बिहान फेला पारेको हो।

प्रहरीका अनुसार उनी नेपालबाट भारततर्फ साइकलमा जाँदै थिए।

प्रतिक्रिया दिनुहोस्