काठमाडौं। मोरङको ग्रामथान गाउँपालिका-५ भौसाबाडी बस्ने गोविन्द माझीको चार वर्षीय छोरा राज माझीको आफ्नै घर पछाडि रहेको माछापोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ।

उक्त पोखरीमा डुबी बेहोस भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, सोलुखुम्बुको दूधकुण्ड नगरपालिकमा-११ तिङला बस्ने ६० वर्षीय गोकर्ण खड्का सोही नगरपालिका-७ स्थित सल्लेरी च्याल्सा बिजुली पावरहाउसको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मोरङको ग्रामथान गाउँपालिका-५ भौसाबाडी बस्ने गोविन्द माझीको चार वर्षीय छोरा राज माझीको आफ्नै घर पछाडि रहेको माछापोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ।

उक्त पोखरीमा डुबी बेहोस भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, सोलुखुम्बुको दूधकुण्ड नगरपालिकमा-११ तिङला बस्ने ६० वर्षीय गोकर्ण खड्का सोही नगरपालिका-७ स्थित सल्लेरी च्याल्सा बिजुली पावरहाउसको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> डुबेर दुई जनाको मृत्यु: Dekhapadhi पोखरीमा डुबेर बेहोस भएका राज माझीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ">
डुबेर दुई जनाको मृत्यु
काठमाडौं। मोरङको ग्रामथान गाउँपालिका-५ भौसाबाडी बस्ने गोविन्द माझीको चार वर्षीय छोरा राज माझीको आफ्नै घर पछाडि रहेको माछापोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ।

उक्त पोखरीमा डुबी बेहोस भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, सोलुखुम्बुको दूधकुण्ड नगरपालिकमा-११ तिङला बस्ने ६० वर्षीय गोकर्ण खड्का सोही नगरपालिका-७ स्थित सल्लेरी च्याल्सा बिजुली पावरहाउसको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्