काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित सडकबाट अवैध लागुऔषध करिब ५० ग्राम पोल्याण्डसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठलगायत ३ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूका साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित सडकबाट अवैध लागुऔषध करिब ५० ग्राम पोल्याण्डसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठलगायत ३ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूका साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ।

"> बालकोटबाट अवैध लागुऔषधसहित ३ जना पक्राउ: Dekhapadhi
बालकोटबाट अवैध लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित सडकबाट अवैध लागुऔषध करिब ५० ग्राम पोल्याण्डसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठलगायत ३ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूका साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्