प्रधानमन्त्री ओलीले ठगुन्नाप्रति श्रदासुमन अर्पण गर्दै शोकाकुल आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

" /> प्रधानमन्त्री ओलीले ठगुन्नाप्रति श्रदासुमन अर्पण गर्दै शोकाकुल आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

"> ठगुन्नाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त: Dekhapadhi
ठगुन्नाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त <p>काठमाडौं।&nbsp;प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाका पुराना कम्युनिष्ट नेता वीरबहादुर ठगुन्नाको निधनप्रति दुःख व्यक्त गरेका छन्।&nbsp;</p> <p>&ldquo;सुदूरपश्चिम क्षेत्र, विशेषतः दार्चुलाका पुराना कम्युनिस्ट नेता कमरेड वीरवहादुर ठगुन्नाको निधनले मलाई दुखित तुल्याएको छ,&rdquo; प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् भनेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले ठगुन्नाप्रति श्रदासुमन अर्पण गर्दै शोकाकुल आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्