कञ्चनपुर। सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट ६ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका-९, खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ। 

यसैगरी बेलौरी नगरपालिका-८, दिपघाट, भीमदत्त नगरपालिका-९, मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ। रासस

" /> कञ्चनपुर। सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट ६ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका-९, खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ। 

यसैगरी बेलौरी नगरपालिका-८, दिपघाट, भीमदत्त नगरपालिका-९, मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ। रासस

"> सीमा क्षेत्रबाट करिब सात लाख मूल्य बराबरको चुरोट बरामद्: Dekhapadhi
सीमा क्षेत्रबाट करिब सात लाख मूल्य बराबरको चुरोट बरामद् <p style="text-align: justify;">कञ्चनपुर।&nbsp;सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट ६&nbsp;लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका-९, खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी बेलौरी नगरपालिका-८, दिपघाट, भीमदत्त नगरपालिका-९, मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्