काठमाडौं। शिक्षक भन्नु र विश्वास भन्नु हामीलाई उस्तै लाग्छ। संसारका विभिन्न मुलुकका शिक्षकमध्ये कहाँका गुरु विश्वासिला भन्ने खोज गरिएको छ।

सो खोजले संसारका ३५ देशका शिक्षकहरुको विश्वसनीयतामाथि अध्ययन गरेको छ। बेलायतको वार्के फाउन्डेसनले गत साता उक्त अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै विश्सनीय शिक्षक चीन र मलेसियामा रहेको बताएको छ।

उक्त अध्ययनको नाम ‘रिडिङ बिट्विन दि लाइन्सः ह्वाट दि वल्र्ड रियल्ली थिंक्स अफ टिचर्स’ राखिएको छ। उक्त सर्भेले छिमेकी भारतलाई छैटौं स्थानमा राखेको छ।

शिक्षकहरुको विश्लेषणका क्रममा केही प्रश्न तयार गरिएको थियो। छिटो जवाफ दिनुपर्ने प्रश्नहरुमा शिक्षक विश्वसनीय छन् कि अविश्वसनीय? प्रेरणा दिनेखालका छन् कि छैनन्? विद्यार्थीलाई ध्यान दिन्छन् कि दिँदैनन्? मेधावी छन् कि छैनन? यी प्रश्नको उत्तरका आधारमा शिक्षकको विश्वसनीयता मापन गरिएको थियो।

संसारमै सबैभन्दा बढी विश्वसनीय शिक्षक चिनियाँ रहेको पाइएको छ। त्यसपछि घाना, सिंगापुर, क्यानडा, मलेसिया परेका छन्।

कोरोनाबाट डेढ अर्ब विद्यार्थी प्रभावित

कोरोना महामारीका कारण विद्यालय, विश्व विद्यालय बन्द हुँदा करिब डेढ अर्ब विद्यार्थी प्रभावित भएको वार्के फाउन्डेसन तथा ग्लोबल टिचर प्राइजका संस्थापक सन्नी वार्केले बताए। उनले भने, ‘‘यस्तो महामारीको कठिन समयमा पहिलाभन्दा पनि अधिक मात्रामा कुशल शिक्षकको पहुँच विद्यार्थीसम्म पुग्नुपर्छ। यसका निम्ति हामीले काम गर्न सक्नुपर्छ।’’ शिक्षकहरुको सम्मान एक महत्वपूर्ण नैतिक दायित्व मात्र नभई मुलुककै स्तरीय शैक्षणिक नतिजाका लागि अनिवार्य रहेको उनको भनाइ छ।

विश्वसनीय शिक्षकको रिपोर्टमा ग्लोबल टिचर स्टाटस इन्डेक्स (जीटीएसआई) २०१८ समेतको आँकडा प्रयोग गरिएको छ। यसले शिक्षकहरुको अवस्था र विद्यार्थीको फाइदाका बीचको सम्बन्ध पुष्टि गरेको छ। जीटीएसआई अन्तर्गत संसारका ३५ मुलुकको सर्वेक्षण गरिएको र प्रत्येक देशमा १० हजार प्रतिनिधि सामेल गरिएको थियो।

अध्ययनले के पनि देखाएको छ भने, धनी देश जहाँ शिक्षामा बढी लगानी छुट्याइने गरिन्छ, त्यहाँका शिक्षकको दर्जा निकै स्तरीय छ। भारतमा शिक्षामा सरकारी खर्च १४ प्रतिशत छुट्याइएको छ। विश्वसनीय शिक्षकमा दोस्रो नम्बरमा रहेको घानामा यस्तो रकम २२.१ प्रतिशत छ।

विशाल अर्थतन्त्र भएको चीनमा शिक्षामा करिब ८.५ प्रतिशत बजेट छुट्याइन्छ। यो रकम २०१६ मा ५६५.६ बिलियन अमेरिकी डलर रहेको थियो। यता हाम्रो नेपालमा चाहिँ चालु आवमा शिक्षामा ११.६४ प्रतिशत बजेट छुट्याइएको थियो।

" /> काठमाडौं। शिक्षक भन्नु र विश्वास भन्नु हामीलाई उस्तै लाग्छ। संसारका विभिन्न मुलुकका शिक्षकमध्ये कहाँका गुरु विश्वासिला भन्ने खोज गरिएको छ।

"> चिनियाँ शिक्षक संसारमै सबैभन्दा बढी विश्वसनीय: Dekhapadhi
तस्वीरः भीसीजी
चिनियाँ शिक्षक संसारमै सबैभन्दा बढी विश्वसनीय

प्रतिक्रिया दिनुहोस्