भरतपुर । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको हो ।

त्यस्तै विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको छ ।

बढी शुल्क फिर्ता गर्ने सम्बन्धमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताए ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ ।

कलेजले, सरकारले तोकेकोभन्दा १२ देखि १५ लाखसम्म बढी रकम लिएको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए ।
कलेजको २६ वटा संकायमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।  रासस

" /> भरतपुर । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।

"> बढी लिइएको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज तयार: Dekhapadhi
बढी लिइएको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज तयार
भरतपुर । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको हो ।

त्यस्तै विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको छ ।

बढी शुल्क फिर्ता गर्ने सम्बन्धमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताए ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ ।

कलेजले, सरकारले तोकेकोभन्दा १२ देखि १५ लाखसम्म बढी रकम लिएको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए ।
कलेजको २६ वटा संकायमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्