कैलाली। कुटपिटबाट घाइते युवकको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले  बिहीबार राती साढे १० बजेतिर जानकी गाउँपालिका ५ मा युवाहरुको कुटपिटबाट तिमल्सिनाको मृत्यु भएको बताए।

कुटपिटबाट मृत्यु भएपछि टिकापुरबाट गएको प्रहरीले अनुसन्धानको लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको प्रवक्ता बिष्टले जानकारी दिए।

" /> कैलाली। कुटपिटबाट घाइते युवकको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले  बिहीबार राती साढे १० बजेतिर जानकी गाउँपालिका ५ मा युवाहरुको कुटपिटबाट तिमल्सिनाको मृत्यु भएको बताए।

कुटपिटबाट मृत्यु भएपछि टिकापुरबाट गएको प्रहरीले अनुसन्धानको लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको प्रवक्ता बिष्टले जानकारी दिए।

"> कुटपिटबाट युवकको मृत्यु, तीन आरोपी पक्राउ: Dekhapadhi
कुटपिटबाट युवकको मृत्यु, तीन आरोपी पक्राउ <p style="text-align: justify;">कैलाली। कुटपिटबाट घाइते युवकको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">कैलालीको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले &nbsp;बिहीबार राती साढे १० बजेतिर जानकी गाउँपालिका ५ मा युवाहरुको कुटपिटबाट तिमल्सिनाको मृत्यु भएको बताए।</p> <p style="text-align: justify;">कुटपिटबाट मृत्यु भएपछि टिकापुरबाट गएको प्रहरीले अनुसन्धानको लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको प्रवक्ता बिष्टले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्