काठमाडौं। काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरी नगरपालिकामा एक-एक जना मृत अवस्थामा फेला परेका छन्।
चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुंगा सिस्नेरी गाउँपालिका-२ घर भएका ३६ वर्षीय माइला भन्ने गणेश नेपाली बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको गोदावरी नगरपालिका-३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा बिहिबार बिहान मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।