काठमाडौं। झापाको कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब एक लाख रूपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रूपमा पटकाहरू ल्याउदै गरेका व्यक्तिहरू प्रहरीलाई देखी उक्त पटाका फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

मोरङको सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानी बम दुई पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका एक प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साइकल लिएर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। झापाको कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब एक लाख रूपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रूपमा पटकाहरू ल्याउदै गरेका व्यक्तिहरू प्रहरीलाई देखी उक्त पटाका फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

मोरङको सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानी बम दुई पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका एक प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साइकल लिएर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> विभिन्न पटाका बरामद: Dekhapadhi मोरङको सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानी बम दुई पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका एक प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ।  ">
विभिन्न पटाका बरामद
काठमाडौं। झापाको कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब एक लाख रूपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रूपमा पटकाहरू ल्याउदै गरेका व्यक्तिहरू प्रहरीलाई देखी उक्त पटाका फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

मोरङको सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानी बम दुई पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका एक प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साइकल लिएर फरार भएपछि प्रहरीले बरामद गरेको हो।

प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्