धादिङ। धुनिबेशी नगरपालिका-६ थाक्रेस्थित थाक्रे गाउँपालिका-१० बस्ने रामकुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब चार लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीमा परेर रामकुमारकी ३५ वर्षीया श्रीमती मिरा श्रेष्ठ घाइते भएकीले शिवदर्शन धार्के अस्पताल हुँदै थप उपचारका लागि कीर्तिपुर अस्पताल काठामाडौंतर्फ लगिएको छ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> धादिङ। धुनिबेशी नगरपालिका-६ थाक्रेस्थित थाक्रे गाउँपालिका-१० बस्ने रामकुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब चार लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीमा परेर रामकुमारकी ३५ वर्षीया श्रीमती मिरा श्रेष्ठ घाइते भएकीले शिवदर्शन धार्के अस्पताल हुँदै थप उपचारका लागि कीर्तिपुर अस्पताल काठामाडौंतर्फ लगिएको छ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> आगलागीबाट धनमाल नष्ट: Dekhapadhi
आगलागीबाट धनमाल नष्ट
धादिङ। धुनिबेशी नगरपालिका-६ थाक्रेस्थित थाक्रे गाउँपालिका-१० बस्ने रामकुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब चार लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीमा परेर रामकुमारकी ३५ वर्षीया श्रीमती मिरा श्रेष्ठ घाइते भएकीले शिवदर्शन धार्के अस्पताल हुँदै थप उपचारका लागि कीर्तिपुर अस्पताल काठामाडौंतर्फ लगिएको छ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्