काठमाडौं। अमेरिकामा यही नोभम्बर ३ का दिन राष्ट्रपतिको निर्वाचन हुँदै छ। संसारले निकै चासोका साथ हेरेको यो चुनावमा खर्च कति हुन्छ भन्ने बुझ्न पनि सबैलाई इच्छा छ।

अमेरिकाको इतिहासमै यो चुनावको खर्च सबैभन्दा बढी हुने भएको छ। करिब १४ अर्ब डलर यो निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ।

खर्चबारे शोध गरिरहेको ‘दि सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स’ का अनुसार मतदानअघिको अन्तिम महिनामा राजनीतिक चन्दा पनि निकै बढेको छ। केही समयअघि ११ अर्ब डलरमा चुनाव सम्पन्न हुने अनुमान गरिएको थियो।

शोधकर्ताहरूको समूहले २०२० को चुनावमा खर्च हुने १४ अर्ब डलरले पहिलाका चुनाव खर्चको रेकर्डलाई उछिनेको छ। शोध मुताबिक डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले सहयोगीहरूबाट एक अर्ब डलर राशि प्राप्त गरेका छन्। यो रकम पनि अमेरिकाको इतिहासमा सबैभन्दा बढी हो।

बाइडेनको प्रचार अभियानलाई अक्टोबर १४ मा ९३.८ करोड डलर प्राप्त भएको थियो। सहयोग राशिलाई हेरेर नै निर्वाचनमा बाइडेन बलियो हुँदै गएको अनुमानसमेत गरिएको थियो। उता, डोनाल्ड ट्रम्पलाई भने सहयोगीमार्फत् ५९.६ करोड डलर राशि प्राप्त भएको छ।

महामारीको समयमा पनि सहयोगीहरूले ठूलो राशि दिनु अचम्मको कुरा रहेको शोध समूहको भनाइ छ। यसरी सहयोग गर्नेमा आममानिसका साथै अर्बपति, व्यापारीलगायत छन्। यस पटक बढी सहयोग गर्नेमा महिला अगाडि रहेका छन्।

निर्वाचन आजको पाँचौ दिनमा हुँदै छ। दुई प्रतिष्पर्धी बाइडेन र ट्रम्प चरम रूपमा एकअर्काप्रति आरोप-प्रत्यारोप गरिरहेका छन्।

(एजेन्सी)

" /> काठमाडौं। अमेरिकामा यही नोभम्बर ३ का दिन राष्ट्रपतिको निर्वाचन हुँदै छ। संसारले निकै चासोका साथ हेरेको यो चुनावमा खर्च कति हुन्छ भन्ने बुझ्न पनि सबैलाई इच्छा छ।

अमेरिकाको इतिहासमै यो चुनावको खर्च सबैभन्दा बढी हुने भएको छ। करिब १४ अर्ब डलर यो निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ।

खर्चबारे शोध गरिरहेको ‘दि सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स’ का अनुसार मतदानअघिको अन्तिम महिनामा राजनीतिक चन्दा पनि निकै बढेको छ। केही समयअघि ११ अर्ब डलरमा चुनाव सम्पन्न हुने अनुमान गरिएको थियो।

शोधकर्ताहरूको समूहले २०२० को चुनावमा खर्च हुने १४ अर्ब डलरले पहिलाका चुनाव खर्चको रेकर्डलाई उछिनेको छ। शोध मुताबिक डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले सहयोगीहरूबाट एक अर्ब डलर राशि प्राप्त गरेका छन्। यो रकम पनि अमेरिकाको इतिहासमा सबैभन्दा बढी हो।

बाइडेनको प्रचार अभियानलाई अक्टोबर १४ मा ९३.८ करोड डलर प्राप्त भएको थियो। सहयोग राशिलाई हेरेर नै निर्वाचनमा बाइडेन बलियो हुँदै गएको अनुमानसमेत गरिएको थियो। उता, डोनाल्ड ट्रम्पलाई भने सहयोगीमार्फत् ५९.६ करोड डलर राशि प्राप्त भएको छ।

महामारीको समयमा पनि सहयोगीहरूले ठूलो राशि दिनु अचम्मको कुरा रहेको शोध समूहको भनाइ छ। यसरी सहयोग गर्नेमा आममानिसका साथै अर्बपति, व्यापारीलगायत छन्। यस पटक बढी सहयोग गर्नेमा महिला अगाडि रहेका छन्।

निर्वाचन आजको पाँचौ दिनमा हुँदै छ। दुई प्रतिष्पर्धी बाइडेन र ट्रम्प चरम रूपमा एकअर्काप्रति आरोप-प्रत्यारोप गरिरहेका छन्।

(एजेन्सी)

"> कति खर्च हुन्छ अमेरिकामा यस पटकको चुनावमा?: Dekhapadhi अमेरिकाको इतिहासमै यो चुनावको खर्च सबैभन्दा बढी हुने भएको छ। करिब १४ अर्ब डलर यो निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ।
• शोध मुताबिक डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले सहयोगीहरूबाट एक अर्ब डलर राशि प्राप्त गरेका छन्। यो रकम पनि अमेरिकाको इतिहासमा सबैभन्दा बढी हो।
• निर्वाचन आजको पाँचौ दिनमा हुँदै छ। दुई प्रतिष्पर्धी बाइडेन र ट्रम्प चरम रूपमा एकअर्काप्रति आरोप-प्रत्यारोप गरिरहेका छन्।

कति खर्च हुन्छ अमेरिकामा यस पटकको चुनावमा?
काठमाडौं। अमेरिकामा यही नोभम्बर ३ का दिन राष्ट्रपतिको निर्वाचन हुँदै छ। संसारले निकै चासोका साथ हेरेको यो चुनावमा खर्च कति हुन्छ भन्ने बुझ्न पनि सबैलाई इच्छा छ।

अमेरिकाको इतिहासमै यो चुनावको खर्च सबैभन्दा बढी हुने भएको छ। करिब १४ अर्ब डलर यो निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ।

खर्चबारे शोध गरिरहेको ‘दि सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स’ का अनुसार मतदानअघिको अन्तिम महिनामा राजनीतिक चन्दा पनि निकै बढेको छ। केही समयअघि ११ अर्ब डलरमा चुनाव सम्पन्न हुने अनुमान गरिएको थियो।

शोधकर्ताहरूको समूहले २०२० को चुनावमा खर्च हुने १४ अर्ब डलरले पहिलाका चुनाव खर्चको रेकर्डलाई उछिनेको छ। शोध मुताबिक डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले सहयोगीहरूबाट एक अर्ब डलर राशि प्राप्त गरेका छन्। यो रकम पनि अमेरिकाको इतिहासमा सबैभन्दा बढी हो।

बाइडेनको प्रचार अभियानलाई अक्टोबर १४ मा ९३.८ करोड डलर प्राप्त भएको थियो। सहयोग राशिलाई हेरेर नै निर्वाचनमा बाइडेन बलियो हुँदै गएको अनुमानसमेत गरिएको थियो। उता, डोनाल्ड ट्रम्पलाई भने सहयोगीमार्फत् ५९.६ करोड डलर राशि प्राप्त भएको छ।

महामारीको समयमा पनि सहयोगीहरूले ठूलो राशि दिनु अचम्मको कुरा रहेको शोध समूहको भनाइ छ। यसरी सहयोग गर्नेमा आममानिसका साथै अर्बपति, व्यापारीलगायत छन्। यस पटक बढी सहयोग गर्नेमा महिला अगाडि रहेका छन्।

निर्वाचन आजको पाँचौ दिनमा हुँदै छ। दुई प्रतिष्पर्धी बाइडेन र ट्रम्प चरम रूपमा एकअर्काप्रति आरोप-प्रत्यारोप गरिरहेका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्