कैलाली। धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव कब्रिस्तानमा गाडिएपछि सो क्षेत्रमा तनाव सिर्जना भएको छ।

मानववस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछि तनाव सिर्जना भएको हो।

धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर टायर बालेर प्रदर्शन गरिरहेका छन्।

स्थिति नियन्त्रणबाहिर जान नदिन उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

" /> कैलाली। धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव कब्रिस्तानमा गाडिएपछि सो क्षेत्रमा तनाव सिर्जना भएको छ।

मानववस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछि तनाव सिर्जना भएको हो।

धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर टायर बालेर प्रदर्शन गरिरहेका छन्।

स्थिति नियन्त्रणबाहिर जान नदिन उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

"> कोरोना संक्रमितको शव गाडेपछि स्थानीयद्वारा विराेध प्रदर्शन: Dekhapadhi
कोरोना संक्रमितको शव गाडेपछि स्थानीयद्वारा विराेध प्रदर्शन
कैलाली। धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव कब्रिस्तानमा गाडिएपछि सो क्षेत्रमा तनाव सिर्जना भएको छ।

मानववस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछि तनाव सिर्जना भएको हो।

धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर टायर बालेर प्रदर्शन गरिरहेका छन्।

स्थिति नियन्त्रणबाहिर जान नदिन उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्