नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लोपटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ।

परिषद्का अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरूमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तीसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन्।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३,५५४, कर्नाटकका ११,०४६, तमिलनाडूका ११,०१८, उत्तर प्रदेशका ६,९५८, आन्ध्र प्रदेशका ६,६४३, पश्चिम बंगालका ६,६६४, दिल्लीका ६,३९६, पञ्जाबका ४,१५८ तथा गुजरातका ३,७०१ जना रहेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ।

रासस/पिटिआइ

" /> नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लोपटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ।

परिषद्का अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरूमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तीसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन्।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३,५५४, कर्नाटकका ११,०४६, तमिलनाडूका ११,०१८, उत्तर प्रदेशका ६,९५८, आन्ध्र प्रदेशका ६,६४३, पश्चिम बंगालका ६,६६४, दिल्लीका ६,३९६, पञ्जाबका ४,१५८ तथा गुजरातका ३,७०१ जना रहेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ।

रासस/पिटिआइ

"> भारतमा कोभिड-१९ संक्रमित ८० लाख नाघ्यो, १ लाख २० हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
भारतमा कोभिड-१९ संक्रमित ८० लाख नाघ्यो, १ लाख २० हजारभन्दा बढीको मृत्यु
नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लोपटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ।

परिषद्का अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरूमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तीसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन्।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३,५५४, कर्नाटकका ११,०४६, तमिलनाडूका ११,०१८, उत्तर प्रदेशका ६,९५८, आन्ध्र प्रदेशका ६,६४३, पश्चिम बंगालका ६,६६४, दिल्लीका ६,३९६, पञ्जाबका ४,१५८ तथा गुजरातका ३,७०१ जना रहेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ।

रासस/पिटिआइ

प्रतिक्रिया दिनुहोस्