काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका संगमटोल बस्ने ६६ वर्षीय वीर सिंह बिष्टको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ। 

" /> काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका संगमटोल बस्ने ६६ वर्षीय वीर सिंह बिष्टको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ। 

"> धनगढीमा ट्रकको ठक्करबाट ६६ वर्षीयको मृत्यु: Dekhapadhi
धनगढीमा ट्रकको ठक्करबाट ६६ वर्षीयको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका&ndash;३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका संगमटोल बस्ने ६६ वर्षीय वीर सिंह बिष्टको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्