काठमाडौँ। काठमाडौं महानगरपालिका–९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रूपैयाँ चोरी भएको छ।
प्रहरीका अनुसार उनको ग्लोबल बैंकको एटिएमबाट नगद १ लाख रूपैयाँ समेत बुधबार चोरी भएको छ।
चोरीका घटनामा संलग्न व्यक्तिहरूको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

डेरामा चोरी, एटिएमबाट पनि नगद चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका–९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रूपैयाँ चोरी भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार उनको ग्लोबल बैंकको एटिएमबाट नगद १ लाख रूपैयाँ समेत बुधबार चोरी भएको छ। </p>
<p style="text-align: justify;">चोरीका घटनामा संलग्न व्यक्तिहरूको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>