पनौतीका एक जनाको अधेरी खोलामा डुबेर मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। काभ्रेको पनौती नगरपालिका–१ र्‍याले बस्ने २१ वर्षीय बिनोद श्रेष्ठको बुधबार डुबेर मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">महाभारत गाउँपालिका–७ अधेरी खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
