काठमाडौँ। झापामा एक लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको पटका फेला पारी बरामद गरिएको प्रहरीले जनाएकोे छ।

जिल्लाको कचनकवल गाउँपालिका–४ मा रहेको सीमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ११ बजेको समयमा सीमावर्ती क्षेत्रबाट पटाका बरामद गरेको हो।

पटाका ल्याउने व्यक्ति भने पटाका फालेर फरार भएको झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताएका छन्।

बरामद गरिएका पटाका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सीमा प्रहरी चौकी केचनामा राखिएको छ।

" /> काठमाडौँ। झापामा एक लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको पटका फेला पारी बरामद गरिएको प्रहरीले जनाएकोे छ।

जिल्लाको कचनकवल गाउँपालिका–४ मा रहेको सीमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ११ बजेको समयमा सीमावर्ती क्षेत्रबाट पटाका बरामद गरेको हो।

पटाका ल्याउने व्यक्ति भने पटाका फालेर फरार भएको झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताएका छन्।

बरामद गरिएका पटाका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सीमा प्रहरी चौकी केचनामा राखिएको छ।

"> भन्सार छलेर ल्याउँदै गरेको १ लाख बराबरको पटाका बरामद: Dekhapadhi
भन्सार छलेर ल्याउँदै गरेको १ लाख बराबरको पटाका बरामद
काठमाडौँ। झापामा एक लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको पटका फेला पारी बरामद गरिएको प्रहरीले जनाएकोे छ।

जिल्लाको कचनकवल गाउँपालिका–४ मा रहेको सीमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ११ बजेको समयमा सीमावर्ती क्षेत्रबाट पटाका बरामद गरेको हो।

पटाका ल्याउने व्यक्ति भने पटाका फालेर फरार भएको झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताएका छन्।

बरामद गरिएका पटाका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सीमा प्रहरी चौकी केचनामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्