काठमाडौँ। सर्लाहीको रामनगर गाउँपालिका–३ स्थित श्री तपसबी जगदेव माध्यमिक विद्यालयबाट विभिन्न धनमाल चोरी भएको छ। 

स्कुलबाट डेस्कटप कम्प्युटर, सिसिटिभी क्यामेरा र प्रिन्टरसमेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल बुधबार चोरी भएको छ। 

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। सर्लाहीको रामनगर गाउँपालिका–३ स्थित श्री तपसबी जगदेव माध्यमिक विद्यालयबाट विभिन्न धनमाल चोरी भएको छ। 

स्कुलबाट डेस्कटप कम्प्युटर, सिसिटिभी क्यामेरा र प्रिन्टरसमेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल बुधबार चोरी भएको छ। 

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सर्लाहीमा स्कुलबाट विभिन्न धनमाल चोरी: Dekhapadhi
सर्लाहीमा स्कुलबाट विभिन्न धनमाल चोरी <p style="text-align: justify;">काठमाडौँ। सर्लाहीको रामनगर गाउँपालिका&ndash;३ स्थित श्री तपसबी जगदेव माध्यमिक विद्यालयबाट विभिन्न धनमाल चोरी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्कुलबाट डेस्कटप कम्प्युटर, सिसिटिभी क्यामेरा र प्रिन्टरसमेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल बुधबार चोरी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्