काठमाडौँ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुल्सियाहीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। 

उनी सोही ठाउँ बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतो भनी पहिचान भएको छ। एक सार्वजनिक पोखरीमा डुबेर उनको बुधबार मृत्यु भएको हो। 

पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको जनाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ। 

" /> काठमाडौँ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुल्सियाहीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। 

उनी सोही ठाउँ बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतो भनी पहिचान भएको छ। एक सार्वजनिक पोखरीमा डुबेर उनको बुधबार मृत्यु भएको हो। 

पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको जनाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ। 

"> धनुषामा १२ वर्षीया किशोरीको डुबेर मृत्यु: Dekhapadhi
धनुषामा १२ वर्षीया किशोरीको डुबेर मृत्यु <p style="text-align: justify;">काठमाडौँ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका&ndash;३ तुल्सियाहीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनी सोही ठाउँ बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतो भनी पहिचान भएको छ। एक सार्वजनिक पोखरीमा डुबेर उनको बुधबार मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको जनाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्