काठमाडौँ। झापाको दमक नगरपालिका–२ स्थित डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर मोरङ मिक्लाजुङ गाउँपालिका–५ बस्ने २२ वर्षीय मुकेश मगरको बुधबार मृत्यु भएको छ।
मुकेश डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।
" />

">
दमकमा पौडी खेल्ने क्रममा एकको मृत्यु: Dekhapadhi
दमकमा पौडी खेल्ने क्रममा एकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। झापाको दमक नगरपालिका–२ स्थित डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर मोरङ मिक्लाजुङ गाउँपालिका–५ बस्ने २२ वर्षीय मुकेश मगरको बुधबार मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मुकेश डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।</p>
<p style="text-align: justify;">प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। </p>