भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहरा लोकन्थलीस्थित केश क्याफेनजिकै पार्किङ गरी राखेको मोटरसाइकलमा बिहीबार बिहान आगलागी भएको छ।
आगलागीका कारण उक्त मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ। बा ८७ प ३८०५ नम्बरको उक्त मोटरसाइकल सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको रहेको प्रहरीले जनाएको छ।
" />

">
लोकन्थलीमा पार्किङमा राखिएको एक मोटरसाइकलमा आगलागी: Dekhapadhi
लोकन्थलीमा पार्किङमा राखिएको एक मोटरसाइकलमा आगलागी
<p style="text-align: justify;">भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहरा लोकन्थलीस्थित केश क्याफेनजिकै पार्किङ गरी राखेको मोटरसाइकलमा बिहीबार बिहान आगलागी भएको छ।</p>
<p style="text-align: justify;">आगलागीका कारण उक्त मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ। बा ८७ प ३८०५ नम्बरको उक्त मोटरसाइकल सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको रहेको प्रहरीले जनाएको छ।<br />
</p>