सुनसरी। एक ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका–१ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

चौधरीले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सुनसरी। एक ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका–१ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

चौधरीले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बलात्कारको आरोपमा एक जना पक्राउ: Dekhapadhi एक ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिकाका ३० वर्षीय हरेराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। ">
बलात्कारको आरोपमा एक जना पक्राउ <p style="text-align: justify;">सुनसरी। एक ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका&ndash;१ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">चौधरीले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्