सर्लाहीमा एक घरमा आगलागी <p>काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिका&ndash;१४ लालडियर बस्ने राम विहारी महतोको घरमा बुधबार राति आगलागी भएको छ।&nbsp;</p> <p>उक्त घटनामा घर जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्