बारा। प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याउँदै गरेको ७ बोरा प्याज बरामद गरेको छ।

सुवर्ण गाउँपालिका–३ संतगञ्जमा भारतबाट ३ वटा मोटरसाइकलमा ल्याउँदै गरेको ७ बोरा प्याज बुधबार साँझ प्रहरीले बरामद गरेको हो। प्रहरीले प्याज ल्याउन प्रयोग भएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। 

बरामद सामान जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरी अचानक ढुंगामुढा गर्दा ३ जना प्रहरी सामान्य घाइते भएका छन्। सो क्रममा घाइते भएका १ जना स्थानीयको बयोधा अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> बारा। प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याउँदै गरेको ७ बोरा प्याज बरामद गरेको छ।

सुवर्ण गाउँपालिका–३ संतगञ्जमा भारतबाट ३ वटा मोटरसाइकलमा ल्याउँदै गरेको ७ बोरा प्याज बुधबार साँझ प्रहरीले बरामद गरेको हो। प्रहरीले प्याज ल्याउन प्रयोग भएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। 

बरामद सामान जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरी अचानक ढुंगामुढा गर्दा ३ जना प्रहरी सामान्य घाइते भएका छन्। सो क्रममा घाइते भएका १ जना स्थानीयको बयोधा अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> भन्सार छल्दै ल्याइएका ७ बोरा प्याज बरामद, प्रहरीमाथि ढुंगामुढा: Dekhapadhi
भन्सार छल्दै ल्याइएका ७ बोरा प्याज बरामद, प्रहरीमाथि ढुंगामुढा <p style="text-align: justify;">बारा। प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याउँदै गरेको ७ बोरा प्याज बरामद गरेको छ।</p> <p style="text-align: justify;">सुवर्ण गाउँपालिका&ndash;३ संतगञ्जमा भारतबाट ३ वटा मोटरसाइकलमा ल्याउँदै गरेको ७ बोरा प्याज बुधबार साँझ प्रहरीले बरामद गरेको हो। प्रहरीले प्याज ल्याउन प्रयोग भएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">बरामद सामान जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरी अचानक ढुंगामुढा गर्दा ३ जना प्रहरी सामान्य घाइते भएका छन्। सो क्रममा घाइते भएका १ जना स्थानीयको बयोधा अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्