बाँके। नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीय सन्तोष थापालगायत १० जना रहेको प्रहरीले जनाएको छ।
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
नेपालगञ्जबाट साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ: Dekhapadhi
नेपालगञ्जबाट साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ
<p style="text-align: justify;">बाँके। नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीय सन्तोष थापालगायत १० जना रहेको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो।<br />
<br />
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>