काठमाडौँ। जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७७१ सवारी साधनलाई ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई बुधबार नियन्त्रणमा लिइएको हो।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा ५५५ ओटा दुई पाङग्रे र २१६ ओटा चार पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा बढेपछि यसलाई नियन्त्रण गर्न सवारी सधानमा जोरबिजोर प्रणाली लागु गरिँदै आएको छ। सवारी साधनको नम्बर प्लेटमा रहेको अन्तिम अङ्कको आधारमा विक्रम संवत्को गतेअनुसार जोरबिजोर प्रणाली लागु गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

" /> काठमाडौँ। जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७७१ सवारी साधनलाई ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई बुधबार नियन्त्रणमा लिइएको हो।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा ५५५ ओटा दुई पाङग्रे र २१६ ओटा चार पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा बढेपछि यसलाई नियन्त्रण गर्न सवारी सधानमा जोरबिजोर प्रणाली लागु गरिँदै आएको छ। सवारी साधनको नम्बर प्लेटमा रहेको अन्तिम अङ्कको आधारमा विक्रम संवत्को गतेअनुसार जोरबिजोर प्रणाली लागु गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

"> एकैदिन ७७१ सवारी साधन ट्राफिक नियन्त्रणमा: Dekhapadhi
फाइल तस्वीर
एकैदिन ७७१ सवारी साधन ट्राफिक नियन्त्रणमा
काठमाडौँ। जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७७१ सवारी साधनलाई ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई बुधबार नियन्त्रणमा लिइएको हो।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा ५५५ ओटा दुई पाङग्रे र २१६ ओटा चार पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा बढेपछि यसलाई नियन्त्रण गर्न सवारी सधानमा जोरबिजोर प्रणाली लागु गरिँदै आएको छ। सवारी साधनको नम्बर प्लेटमा रहेको अन्तिम अङ्कको आधारमा विक्रम संवत्को गतेअनुसार जोरबिजोर प्रणाली लागु गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्