काठमाडौँ। बाराको बारागढी गाउँपालिका–५ सिंहासनी चोकमा गए राति बिजुलीको पोलमा ठोकिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।
मलाहीबाट कोल्हवीतर्फ जाँदै गरेको ना ४७ प १९ नम्बरको मोटरसाइकल गए राति साढे ११ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालका–११ का २२ वर्षीय धरबेन्द्र चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।
" />

बिजुली पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। बाराको बारागढी गाउँपालिका–५ सिंहासनी चोकमा गए राति बिजुलीको पोलमा ठोकिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मलाहीबाट कोल्हवीतर्फ जाँदै गरेको ना ४७ प १९ नम्बरको मोटरसाइकल गए राति साढे ११ बजे दुर्घटना भएको थियो। </p>
<p style="text-align: justify;">दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालका–११ का २२ वर्षीय धरबेन्द्र चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।</p>