बेनी। म्याग्दीको मङ्गला गाउँपालिका-२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ।

गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको रु. ५० लाख बढीको लगानीमा सो उद्यान निर्माण भएको हो। बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए।

गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा तीब्र रुपमा बजारीकरण भैरहेको छ। “बजारबासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो होस भनेर उद्यान बनाएका हौं”, अध्यक्ष रोकाले भने “कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ।”

बाबियाचौर बजारको म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो भएको छ। शहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने ब्यवस्था मिलाउन मङ्गला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएको हो।

पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौँमा बस्नुहुने इन्द्रबहादुर अधिकारीले पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको थियो। जग्गादाताको सम्मानका लागि उद्यानलाई “मङ्गला इन्द्रेणी पार्क” नामाकरण गरिएको छ।

उद्यान बनाउन पखो जग्गालाई सम्माएर पर्खाल लगाई खण्ड खण्डमा बिभाजन गरिएको छ। विश्रामस्थलका लागि टहरा निर्माण भएको छ। उद्यानलाई रमणीय र आकर्षक बनाउन दुवो तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ।

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको पार्क निर्माण योजनामा गाउँपालिकाको ३४ लाख रूपैयाँ र डिभिजन वन कार्यालयको १८ लाख रूपैयाँ लगानी भइसकेको छ। घेराबार, बालबालिका खेल्ने ठाउँ लगायतका संरचना बनाउन चालू आर्थिक वर्षमा गाउँपालिकाले थप रु. २८ लाख वजेट विनियोजन गरेको वडा सदस्य चक्रलाल पाण्डेले बताए।

“पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरबको आयोजना हो,” उनले भने “बाबियाचौरमा आउने पाहुनाहरुलाई देखाउने ठाउँ पनि पार्क बनेको छ।” उद्यान परिसरमा सांस्कृतिक सङ्ग्रहालय समेत बनाएर पर्यटक आकर्षित गर्ने गाउँपालिकाको योजना छ।

गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालयमा राखिने बताइएको छ।

रासस

" /> बेनी। म्याग्दीको मङ्गला गाउँपालिका-२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ।

"> बाबियाचौरमा उद्यान निर्माण: Dekhapadhi
बाबियाचौरमा उद्यान निर्माण

प्रतिक्रिया दिनुहोस्