काठमाडौँ। दार्चुलाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा हिजो बेलुकी ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको लमहीका ३२ वर्षीय प्रेम थापा रहेका छन्। 

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। 

ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापालाई अचानक गुडेको ट्याक्टरले च्यापेको थियो।

" /> काठमाडौँ। दार्चुलाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा हिजो बेलुकी ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको लमहीका ३२ वर्षीय प्रेम थापा रहेका छन्। 

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। 

ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापालाई अचानक गुडेको ट्याक्टरले च्यापेको थियो।

"> दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु: Dekhapadhi
दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। दार्चुलाको अपिहिमाल गाउँपालिका&ndash;५ घोडेभित्तामा हिजो बेलुकी ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको लमहीका ३२ वर्षीय प्रेम थापा रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापालाई अचानक गुडेको ट्याक्टरले च्यापेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्