काठमाडौँ। गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ ओटा सवारी दुर्घटना भएका छन्। ती सवारी दुर्घटनामा परी २० जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँको सानो भर्‍याङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हिजो बेलुकी ८ बजे पैदलयात्री महिला गम्भीर घाइते भएकी छन्।
घाइते हुनेमा नाम थर नखुलेकी अन्दाजी ३६ वर्षीया महिला रहेकी छिन्। घाइते महिलाको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ।
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–४ एसएस चोकमा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महिला घाइते भएकी छन्।
घाइते हुनेमा सुनसरीको इनरुवा घर भई सल्लाघारी बस्ने २५ वर्षीया निशु कार्की रहेकी छिन्। नर्भिक अस्पताल थापाथलीमा घाइते कार्कीको उपचार भइरहेको छ।
हिजो साँझ साढे ६ वजे बा १ क ६६०९ नम्बरको बस र बा ८३ प ८९५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
" /> काठमाडौँ। गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ ओटा सवारी दुर्घटना भएका छन्। ती सवारी दुर्घटनामा परी २० जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँको सानो भर्‍याङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हिजो बेलुकी ८ बजे पैदलयात्री महिला गम्भीर घाइते भएकी छन्।
घाइते हुनेमा नाम थर नखुलेकी अन्दाजी ३६ वर्षीया महिला रहेकी छिन्। घाइते महिलाको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ।
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–४ एसएस चोकमा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महिला घाइते भएकी छन्।
घाइते हुनेमा सुनसरीको इनरुवा घर भई सल्लाघारी बस्ने २५ वर्षीया निशु कार्की रहेकी छिन्। नर्भिक अस्पताल थापाथलीमा घाइते कार्कीको उपचार भइरहेको छ।
हिजो साँझ साढे ६ वजे बा १ क ६६०९ नम्बरको बस र बा ८३ प ८९५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
"> गत २४ घण्टामा उपत्यकामा २६ सवारी दुर्घटना, २० जना घाइते: Dekhapadhi काठमाडौँको सानो भर्‍याङमा दुर्घटनामा परी पैदलयात्री महिला गम्भीर घाइते भएकी छिन्।
• भक्तपुरको मध्यपुर ठिमि नगरपालिका-४ एसएस चोकमा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महिला घाइते भएकी छन्।
गत २४ घण्टामा उपत्यकामा २६ सवारी दुर्घटना, २० जना घाइते
काठमाडौँ। गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ ओटा सवारी दुर्घटना भएका छन्। ती सवारी दुर्घटनामा परी २० जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा नाम थर नखुलेकी अन्दाजी ३६ वर्षीया महिला रहेकी छिन्। घाइते महिलाको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ।
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–४ एसएस चोकमा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महिला घाइते भएकी छन्।
घाइते हुनेमा सुनसरीको इनरुवा घर भई सल्लाघारी बस्ने २५ वर्षीया निशु कार्की रहेकी छिन्। नर्भिक अस्पताल थापाथलीमा घाइते कार्कीको उपचार भइरहेको छ।
हिजो साँझ साढे ६ वजे बा १ क ६६०९ नम्बरको बस र बा ८३ प ८९५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
प्रतिक्रिया दिनुहोस्