काठमाडौँ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीले कोरोना सङ्क्रमण वृद्धि गर्ने बताएका छन्। उनले बीबीसँगको कुराकानीमा ट्रम्पको चुनावप्रचार शैलीको आलोचना गरेका हुन्।
‘‘बिना मास्क तथा सामाजिक दूरी नअपनाई मानिसहरू जम्मा हुनुले कोरोनाको सुपरस्प्रेडिङ हुन सक्छ,’’ डा. फाउचीले भनेका छन्। उनले ह्वाइट हाउसमा आयोजित एक समारोहपछि ट्रम्प प्रशासनका कतिपय व्यक्तिलाई सङ्क्रमण भएको जानकारी पनि दिएका थिए।
उनले अमेरिकामा पूर्ण रूपमा लकडाउन गरिने सोचेका थिए र यसमा विचार गरिने आशा पनि गरेका थिए। लकडाउनले आर्थिक मूल्य चुकाउनु पर्ने भए पनि त्यो नगरी नहुने काम भएको उनले बताएका थिए।
डा. फाउचीले अस्ट्रेलियाको मेलबर्नमा लकडाउन गरिएपछि सङ्क्रमण मत्थर भएको उदाहरण दिएका थिए।
बिबिसी
" /> काठमाडौँ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीले कोरोना सङ्क्रमण वृद्धि गर्ने बताएका छन्। उनले बीबीसँगको कुराकानीमा ट्रम्पको चुनावप्रचार शैलीको आलोचना गरेका हुन्।
‘‘बिना मास्क तथा सामाजिक दूरी नअपनाई मानिसहरू जम्मा हुनुले कोरोनाको सुपरस्प्रेडिङ हुन सक्छ,’’ डा. फाउचीले भनेका छन्। उनले ह्वाइट हाउसमा आयोजित एक समारोहपछि ट्रम्प प्रशासनका कतिपय व्यक्तिलाई सङ्क्रमण भएको जानकारी पनि दिएका थिए।
उनले अमेरिकामा पूर्ण रूपमा लकडाउन गरिने सोचेका थिए र यसमा विचार गरिने आशा पनि गरेका थिए। लकडाउनले आर्थिक मूल्य चुकाउनु पर्ने भए पनि त्यो नगरी नहुने काम भएको उनले बताएका थिए।
डा. फाउचीले अस्ट्रेलियाको मेलबर्नमा लकडाउन गरिएपछि सङ्क्रमण मत्थर भएको उदाहरण दिएका थिए।
बिबिसी
"> ट्रम्पको चुनावी र्‍यालीले संक्रमण फैलायो : डा. फाउची: Dekhapadhi
ट्रम्पको चुनावी र्‍यालीले संक्रमण फैलायो : डा. फाउची
‘‘बिना मास्क तथा सामाजिक दूरी नअपनाई मानिसहरू जम्मा हुनुले कोरोनाको सुपरस्प्रेडिङ हुन सक्छ,’’ डा. फाउचीले भनेका छन्। उनले ह्वाइट हाउसमा आयोजित एक समारोहपछि ट्रम्प प्रशासनका कतिपय व्यक्तिलाई सङ्क्रमण भएको जानकारी पनि दिएका थिए।
उनले अमेरिकामा पूर्ण रूपमा लकडाउन गरिने सोचेका थिए र यसमा विचार गरिने आशा पनि गरेका थिए। लकडाउनले आर्थिक मूल्य चुकाउनु पर्ने भए पनि त्यो नगरी नहुने काम भएको उनले बताएका थिए।
डा. फाउचीले अस्ट्रेलियाको मेलबर्नमा लकडाउन गरिएपछि सङ्क्रमण मत्थर भएको उदाहरण दिएका थिए।
बिबिसी
प्रतिक्रिया दिनुहोस्