भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले दसैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले बताए।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको छ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरीले बताएको छ। सामूहिक रूपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। रासस

" /> भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले दसैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले बताए।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको छ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरीले बताएको छ। सामूहिक रूपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। रासस

"> जुवातास खेल्ने २० जना पक्राउ: Dekhapadhi
जुवातास खेल्ने २० जना पक्राउ
भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले दसैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले बताए।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको छ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरीले बताएको छ। सामूहिक रूपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्