काबुल। अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ।

तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइउको छ। यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन्।

यस घटनाको विषयमा तालिबानी लडाकु समूहले केही टिप्पणी भने गरेको छैन।

यसअघि अर्कै झडपका घटनामा अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आउँदा अन्य ५ जनाको तालिबानी लडाकु मारिएका थिए।

रासस/सिन्ह्वा

" /> काबुल। अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ।

तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइउको छ। यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन्।

यस घटनाको विषयमा तालिबानी लडाकु समूहले केही टिप्पणी भने गरेको छैन।

यसअघि अर्कै झडपका घटनामा अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आउँदा अन्य ५ जनाको तालिबानी लडाकु मारिएका थिए।

रासस/सिन्ह्वा

"> अफगानिस्तानमा बम बिस्फोटमा ५ तालिबानी लडाकु मारिए: Dekhapadhi
अफगानिस्तानमा बम बिस्फोटमा ५ तालिबानी लडाकु मारिए
काबुल। अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ।

तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइउको छ। यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन्।

यस घटनाको विषयमा तालिबानी लडाकु समूहले केही टिप्पणी भने गरेको छैन।

यसअघि अर्कै झडपका घटनामा अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आउँदा अन्य ५ जनाको तालिबानी लडाकु मारिएका थिए।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्