काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइस्थित सिन्केडाँडाका दीपकबहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय गगन खातीसहित १० जना पक्राउ परेका छन्।

मंगलबार राति जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले ७० हजार ७३० रूपैयाँ र १ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको आज प्रहरीले एक विज्ञप्तिमार्फत् जनाएको हो।

तास खेलाउने घरधनी दीपक भने फरार छन्। उनको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइस्थित सिन्केडाँडाका दीपकबहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय गगन खातीसहित १० जना पक्राउ परेका छन्।

मंगलबार राति जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले ७० हजार ७३० रूपैयाँ र १ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको आज प्रहरीले एक विज्ञप्तिमार्फत् जनाएको हो।

तास खेलाउने घरधनी दीपक भने फरार छन्। उनको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।

"> बझाङमा तास खेलिरहेका १० जना पक्राउ, घरधनी फरार: Dekhapadhi प्रहरीले ७०,७३० रूपैयाँ र १ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो।
  • तास खेलाउने घरधनी दीपक भने फरार छन्। 
  • ">
    बझाङमा तास खेलिरहेका १० जना पक्राउ, घरधनी फरार <p style="text-align: justify;">काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका&ndash;४ गोलाइस्थित सिन्केडाँडाका दीपकबहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय गगन खातीसहित १० जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">मंगलबार राति जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले&nbsp;७० हजार ७३० रूपैयाँ र १ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको आज प्रहरीले एक विज्ञप्तिमार्फत् जनाएको हो।</p> <p style="text-align: justify;">तास खेलाउने घरधनी दीपक भने फरार छन्। उनको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्