काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ।
बैरागीले आज ट्वीटरमार्फत आफूलाई काेराेना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रहसमेत गरेका छन्।
"मलाई काेराेना पाेजिटिभ पुष्टि भएकाे छ। केही दिनयता मेराे निकट सम्पर्कमा आउनुभएका व्यक्तिहरुले आवश्यक सावधानी अपनाउनुहाेला," मुख्यसचिव बैरागीले लेखेका छन्।
" />

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ। </p>
<p style="text-align: justify;">बैरागीले आज ट्वीटरमार्फत आफूलाई काेराेना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।</p>
<p style="text-align: justify;">उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रहसमेत गरेका छन्।</p>
<p style="text-align: justify;">"मलाई काेराेना पाेजिटिभ पुष्टि भएकाे छ। केही दिनयता मेराे निकट सम्पर्कमा आउनुभएका व्यक्तिहरुले आवश्यक सावधानी अपनाउनुहाेला," मुख्यसचिव बैरागीले लेखेका छन्।</p>