कोलम्बो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ श्रीलंका पुगेका छन्। विदेशमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेका हुन्।

श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको छ। श्रीलंकाको राजधानी कोलम्बो पुगेर उनले ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका छन्। ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरूले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन्।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरूले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हुन्। विदेशमन्त्री पोम्पेओले श्रीलंकामा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।

रासस/एएनआइ

" /> कोलम्बो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ श्रीलंका पुगेका छन्। विदेशमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेका हुन्।

श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको छ। श्रीलंकाको राजधानी कोलम्बो पुगेर उनले ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका छन्। ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरूले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन्।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरूले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हुन्। विदेशमन्त्री पोम्पेओले श्रीलंकामा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।

रासस/एएनआइ

"> भारत भ्रमणपछि अमेरिकी विदेशमन्त्री श्रीलंकामा: Dekhapadhi
भारत भ्रमणपछि अमेरिकी विदेशमन्त्री श्रीलंकामा
कोलम्बो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ श्रीलंका पुगेका छन्। विदेशमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेका हुन्।

श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको छ। श्रीलंकाको राजधानी कोलम्बो पुगेर उनले ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका छन्। ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरूले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन्।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरूले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हुन्। विदेशमन्त्री पोम्पेओले श्रीलंकामा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।

रासस/एएनआइ

प्रतिक्रिया दिनुहोस्