काठमाडौँ। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ को मध्य बनगाइबाट तास खलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू सोही नगरपालिका–७ कोइली बनगाइका ४३ वर्षीय सन्तोष गिरीलगायत छन्। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७५ हजार ८५० रूपैयाँसहित मंगलबार राति पक्राउ गरेको हो।
" />

">
कपिलवस्तुमा तास खेलिरहेका १२ जना पक्राउ: Dekhapadhi
कपिलवस्तुमा तास खेलिरहेका १२ जना पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ को मध्य बनगाइबाट तास खलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">पक्राउ पर्नेहरू सोही नगरपालिका–७ कोइली बनगाइका ४३ वर्षीय सन्तोष गिरीलगायत छन्। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७५ हजार ८५० रूपैयाँसहित मंगलबार राति पक्राउ गरेको हो।</p>