काठमाडौं । देशका विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-२६ को मित्रनगर मञ्जुश्री मार्गस्थित आरामदायी होटेलको स्टाफ कोठामा एक जना पुरूष मृत फेला परेका छन्।

५१ वर्षीय भरतबाबु कँडेल बुधबार बिहान मृत फेला परेका हुन्। उनी तनहुँको भानु नगरपालिकाको चम्घासका हुन्।

२०७६ चैत महिनादेखि उनी उक्त कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

यस्तै, इलामको माइजोगमाई गाउँपालिका-४ हात्तीटारका ४२ वर्षीय पवित्रा तिरूवा पनि मृत फेला परेका छन्।

आफ्नै घरमा उनी मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

इलामकै छिमेकी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ थुमथुमका ५२ वर्षीय रामबहादुर लावती कुरूङ खोला नजिक खोल्सामा बुधबार मृत फेला परेका छन्।

आफ्नै घरदेखि करिब १०० मिटर टाढा उक्त खोला पर्दछ।

यसैबीच डडेलधुराको अमरगढी नगरपालिका-१० परिवन सामुदायिक जंगलको बीच खोल्साको पानीमा एक जना पुरूष मृत फेला परेका छन्।

उनको सनाखत भएको छैन। प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको अन्दाजी उमेर ६० वर्ष हो।

" /> काठमाडौं । देशका विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला परेका छन्।

"> चार जना मृत फेला: Dekhapadhi
चार जना मृत फेला

प्रतिक्रिया दिनुहोस्